एजेन्सी : जर्मनीको हानाउ शहरमा भएको गोलीकाण्डमा कम्तिमा आठ जनाको मृत्यु भएको छ । अन्य ५ जना घाइते भएका छन । सो शहरका दुई छुट्टाछुट्टै वारमा अज्ञात ब्यक्तिले अन्धाधुन्ध गोलि चलाएको हो । हानाउको मध्य भागमा रहेको एउटा शीशा बारमा पहिलो आक्रमणको घटना भएको बताइएको छ ।
हानाउकै केसेल्सटाटस्थित अर्को शीशा बारमा दोस्रो गोलीकाण्ड भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । गोलि चलाएर आक्रमणकारी फरार भएको बताईएको छ । आक्रमणको कारण खुल्न सकेको छैन ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies