काठमाडौं : सेल्सबेरी स्टोर्सले कोरोना संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा पच्चिस लाख रुपैयाँ उपलब्ध गराएको छ । विगत २९ वर्ष देखि सञ्चालनमा रहेको सेल्सबेरी ब्राण्डले कोरोना संक्रमितको उपचारमा सहयोग होस भनेर सो रकम उपलब्ध गराएको हो ।
कम्पनीका संस्थापक सुशीलमान प्रधानाङ्गले सरकारले लकडाउन को आवहान गरेको अवस्थामा पनि घर घरमा अत्यावश्यक सामान सुरक्षित तरिकाले पुर्याउँदै आएको जानकारी दिए । यसअघि पनि स्टोर्सले बाढी, महाभूकम्प लगायतको समयमा पनि सहयोग गरेको थियो ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies