म्याग्दी : म्याग्दीका विभिन्न स्थानमा गएको बाढी–पहिरोमा ३२ जना सम्पर्कविहीन भएका छन् । धौलागिरि, मालिका र मंगला गाउँपालिका लगायतका क्षेत्रमा पहिरो जाँदा उनीहरु बेपत्ता हुन् । धौलागिरीको मराङमा २२ जना र ताकमा दुई जना बेपत्ता भएका छन् ।
मालिका गाँउपालिकामा आठ जना बेपत्ता भएका छन् । पहिरोमा बेपत्ताको स्थानीय र प्रहरीले खोजी जारी राखेका छन् । जिल्लाका अन्य विभिन्न स्थानमा पनि बाढी र पहिरोले क्षति पुर्याएको छ । क्षतिको पुर्ण विवरण भने आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies