राजन बस्नेत/मध्यान्ह
दोलखा : नेपाल क्वानमुकाम कराते डो संघको अध्यक्षमा भरत कुमार श्रेष्ठ चयन भएका छन् । दोलखा को सदरमुकाम चरिकोटमा भएको एक कार्यक्रममा श्रेष्ठको अध्यक्षतामा ७ सदस्यीय जिल्ला संघ गठन भएको हो ।
कराते डो जिल्ला संघको उपाध्यक्षमा रिता रिमाल, सचिबमा चन्द्रकुमार तामाङ , कोषाध्यक्षमा कमला कार्की, सदस्यहरुमा रबिन पाख्रन , बिकल खड्का, नवराज श्रेष्ठ रहेका छन् । ओझेलमा परेका खेलको प्रबद्र्धन गराइ खेल क्षेत्रको बिकास गराउने उद्देश्यले संघको गठन गरेको अध्यक्ष श्रेष्ठले जानकारी दिए ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies