काठमाडौं : युवा पुस्ताकी आशलाग्दो गायीका अन्जु श्रेष्ठको तिजको गीत "भेलबेट्को चोली" सार्वजनिक भएको छ । सुमधुर स्वारकी धनी श्रेष्ठको यो गित रोयल इन्टरटेन्ट्मेन्ट युट्युब च्यानल मार्फत सार्वजनिक भएको हो ।
सुस्मा देवकोटाको शव्द तथा राजसागरको संगीत रहेको भेलबेट्को चोली एउटा सन्देश मुलक गीत हो । गायिका श्रेष्ठ रातो साडी बोलको गीतमार्फत साङ्गितिक क्षेत्रमा प्रवेश गरेकी थिइन् ।
रङ्गियो तिजले, पिरती लाएको वर्ष, बजाएर चुरा, ढाकाटोपी खोजिरहेछु, गुराँस, आँखा बन्द, हाँसी हाँसी शान्तीको दिप लगायतका दर्जनौं गीतहरुमा उनले सुमधुर स्वर दिएकी छन् ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies