काठमाडौं : नेपाल एसबिआई बैंकका ग्राहकलाई काठमाडौंको सोल्टी क्राउन प्लाजा र नेपालगञ्जको साल्टी वेस्टेड प्रिमियरमा विशेष छुट पाउने भएका छन् । उनीहरुले बैंकको कार्ड प्रयोग गरे बापत १० प्रतिशतसम्म खाना र पेयर पदार्थमा छुट पाउने भएका हुन् ।
सो सम्बन्धी दुई नेपाल एसबिआई बैंक र सोल्टी इन्टरप्राइजेज प्रालिबीच सम्झौता भएको छ । उक्त सम्झौता पत्रमा बैंकका प्रबन्ध संचालक तथा प्रमुख कार्यकारी अधिकृत अनुकुल भटनागर तथा सोल्टी इन्टरप्राइजेजका भाइस प्रेसिडेण्ट सुदर्शन चापागाईकाबीच हस्ताक्षर भएको हो ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies