सुमन महतारा/मध्यान्ह
गुल्मी : गुल्मीमा काेराेना भाइरस ( कोभिड–१९) संक्रमण १ जनमा पुष्टि भएको छ । प्रादेशिक प्रयोगशाला भैरहवामा गरिएको कोरोना भाइरस परीक्षणमा गुल्मीको मालिका गाउँपालिकाका एक जना पुरषमा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय गुल्मीका सुचना अधिकारी पशुपति आर्चायले जानकारी दिएका छन् ।
यससँगै गुल्मीमा कोरोना भाइरस संक्रमितको संख्या ३ सय ६२ पुगेको सुचना अधिकारी आर्चायले जानकारी दिए । उनका अनुसार गुव्मीमा ३ सय ५९ जना निको भई डिस्चार्ज भएका छन् ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies