मधुसुधन पाण्डे/मध्यान्ह
अर्घाखाँची : अर्घाखाँची जिल्लाको मालारानी गाउपालिका वडा नम्बर ३ का वडाध्यक्ष शोभाखर खनालले दशै भत्ता वापत आएको रकम कोरोना कोषमा जम्मा गरेका छन् । खनालले दशै भत्ता वापत आएको रु ११ हजार ८ सय ८० रुपैयाँको चेक गाउँपालिका अध्यक्ष वालकृष्ण आचार्यमार्फत कोरोना कोषमा जम्मा गरेका हुन् ।
देशको विषम परिस्थितिमा आफुले दशै भत्ता लिएर खर्च गर्नुभन्दा नागरिकको उपचारको लागि खर्च होस भन्ने उद्देश्यले आफुले कोराना कोषमा रकम जम्मा गरेको खनालले जानकारी दिए ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies