काठमाडौं : पूर्वराजा ज्ञानेन्द्र शाह र उनकी पत्नी कोमल शाहलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
भारतको हरिद्वारमा गंगा स्नान गरेर स्वदेश फर्किएका उनीहरुको कोरोना परीक्षण गराउँदा सक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जानकारी दियो ।
उनीहरुको कन्ट्याक्ट ट्रेसिङसमेत शुरु गरिएको मन्त्रालयले जानकारी दिएको छ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies