काठमाडौं : वैदेशिक रोजगार विभागका पुर्व महानिर्देशक भरतराज सुवेदीको निधन भएको छ । काठमाडौंको ग्राण्डी इन्टरनेशनल अस्पतालमा आइतबार उनको निधन भएको हो ।
नेपालको निजामती प्रशासनको इतिहासमा उनी निडर र निर्भीक पात्रका रूपमा रहेको उनका सहकर्मीहरू बताउँछन् । वैदेशिक रोजगार क्षेत्रमा छोटो समय काम गरेका उनले धेरैलाई कारबाही गरेको व्यवसायीहरू बताउँछन् ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies