काठमाडौं : नेपालले भारतविरुद्ध अन्तर्राष्ट्रिय मैत्रीपुर्ण खेलमा एक गोलको अग्रता बनाएको छ ।
दशरथ रंगशालामा जारी खेलको ३६ औं मिनेटमा नेपालका लागि अन्जजन विष्टले गोल गर्दै टिमलाई शुरुवाती अग्रता दिलाएका हुन् ।
भारतका चिंग्लेन्साना सिंह कोन्शामले गरेकाे ब्याकपास गाेलरक्षकले नियन्त्रणमा लिन नसक्दा नेपालका अन्जनले गोलरक्षकलाई बिट गर्दै गोल गर्न सफल भएका हुन् ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies