२०८२ कार्तिक १६ गते आइतवार / Nov 02 , 2025 , Sunday
२०८२ कार्तिक १६ गते आइतवार
Ads

कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै

shivam cement
२०८२ कार्तिक १६ गते ०८:०९
कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै

काठमाडौँ : नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्ने भएको छ । शुक्रबार स्थगित भएको बैठक आज दिउँसो १ बजे बस्न लागेको हो ।

बैठकमा महामन्त्री र संस्थापन पक्षले फरक-फरक कार्यतालिका प्रस्ताव गरेका थिए । जसका कारण बैठकमा विवाद उत्पन्न भएको थियो ।

आज केन्द्रीय समिति बैठक बस्नुअघि कार्यवाहक सभापति पूर्णबहादुर खड्काले सहमति खोज्न दुई महामन्त्रीसहित शीर्ष नेताको बैठक पनि बोलाएका छन् ।

ADV

ताजा खबर

सम्बन्धित खबर