ऐजेन्सी : अमेरिकाको ओरेगन राज्यको युजेनमा रहेको कन्सर्ट हलबाहिर शुक्रबार राति गोली चल्दा कम्तीमा छ जना घाइते भएका छन् ।
घाइतेहरुलाई अस्पताल लगिएको प्रहरीले जनाएको छ । लिल बीन र जे बैंग शोको क्रममा गोलीबारी भएको थियो ।
प्रहरी प्रमुख क्रिस स्किनरले शनिबार बिहान युजीन शहरमा भएको सबैभन्दा उच्च प्रोफाइल गोलीबारीहरू मध्येको एक भएको बताएको छ । पीडितहरुको अस्पतालमा शल्यक्रिया भइरहेको जनाएको छ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies