काठमाडौं : अन्ततः नेपालका युवा लेग स्पिनर सन्दीप लामिछानेले अमेरिकाको भिसा पाएका छन् । क्यारेवियन प्रिमियर लिग खेल्न जानका लागि सन्दीपले मंगलबार बिहान अमेरीकी दूतावासमा अन्तवार्ता दिएका थिए । तर उनलाई कुनै कारण विना नै भिसाको लागि अस्वीकृत गरेको थियो । त्यसपछि उनले आफ्नो असन्तुष्टी सामाजिक सञ्जालमा पोखेका थिए ।
सन्दीपले भिसा नपाएको भन्दै समाचार तथा सामाजिक सञ्जालमा व्यापक फैलिएपछि दूतावासले सन्दीपलाई पुनः बोलाएर भिसा दिएको हो ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies