काठमाडौं : नबिल बैंक र भक्तपुर उद्योग वाणिज्य संघले आपसमा सघाउने गरी सहकार्यको घोषणा गरेका छन् ।
बैंकका प्रमुख कार्यकारी अधिकृत अनिलकेशरी शाह संघका अध्यक्ष प्रदीप श्रेष्ठले बैंक र संघका सदस्यलाई, व्यवसाय प्रवर्द्धन तथा बैकिङ सेवा सुलभ उपलब्ध गराउनेसम्बन्धी सम्झौता गरे ।
दुई संस्थाले भक्तपुर जिल्लाका उद्योग तथा व्यवसाय प्रवर्द्धन विषयक अन्तर्क्रिया आयोजना गरेका थिए ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies