काठमाडौं : युएनएचसीआरको कार्यालय अगाडि रोहिंग्या शरणार्थीले आफ्नो अधिकार सुरक्षित र कार्यान्वयन गर्न माग गर्दै प्रदर्शन गरेका छन् । विभिन्न ११ बुँदे माग राख्दै उनीहरुले सोमबारदेखि धर्ना दिन सुरु गरेका हुन् ।
युएनएचसीआरको गेटमा अहिले धर्ना दिइरहेका शरणार्थीले आफ्ना बालबालिकालाई दिइँदै आएको शैक्षिक सुविधा, मासिक सहयोग, स्वास्थ्य सुविधा, रोजगारी लगायतका मागहरू प्रस्तुत गरेका छन् ।
धर्ना कार्यक्रममा बङ्गलादेश, म्यानमार, पाकिस्तान, सोमालिया, अफगानिस्तान लगायत अन्य द्वन्द्वग्रस्त मुलुकका नागरिकहरू सहभागी रहेका छन् ।
हेर्नुहोस् आठ फोटो
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies