काठमाडौंः नागरिक उन्मुक्ति पार्टीका सांसद अरुणकुमार चौधरी पक्राउ परेका छन् । कैलाली क्षेत्र नम्बर २ बाट निर्वाचित सांसद चौधरीलाई प्रहरीले बिहीबार प्रक्राउ गरेको हो ।
ट्याक्टरमा आगो लगाएको आरोपमा उनलाई जिल्ला अदालत कैलालीले ६ महिना कैदका साथै ८ लाख १९ हजार रुपैयाँ जरिबानाको फैसला गरेको थियो ।
त्यो फैसला कार्यान्वयनका लागि उनलाई बाँकेको कोहलपुरबाट पक्राउ गरिएको प्रहरी प्रवक्ता डीआईजी पोषराज पोखरेलले जानकारी दिए ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies