मोरङः श्रीमतीको हत्या आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा मोरङको बेलबारी नगरपालिका १ नक्सालबारीका ५७ वर्षीय हेम कर्ण महत रहेका प्रहरीले जनाएको छ ।
घरायसी विवादका क्रममा ५३ वर्षीया श्रीमती देवी महतलाई धारिलो हतियारले टाउँकोमा प्रहार गरी हत्या गरेको आरोपमा इलाका प्रहरी कार्यालय पथरीबाट खटिएको प्रहरी टोलीले उनलाई पक्राउ गरेको हो ।
पक्राउ परेका उनीमाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2023 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies