काठमाडौं : मध्यान्ह राष्ट्रिय दैनिकका सम्पादक मदनकुमार श्रेष्ठलाई सम्मान गरिएको छ । दक्ष इन्टरनेशनलले राष्ट्रिय नाचघरमा आयोजना गरेको यस वर्षको मिस एण्ड मिसेस ब्युटीफुल नेपालको ग्राण्ड फिनाले कार्यक्रममा सम्पादक श्रेष्ठलाई विशेष अतिथिको रुपमा सम्मान गरिएको हो ।
कार्यक्रमका प्रमुख अतिथि पूर्वमन्त्री जिवनराम श्रेष्ठले सम्मान पत्र र आयोजक तथा मेकअप आर्टिष्ट टेकराज पाण्डेले खादा ओढाएर सम्पादक श्रेष्ठलाई सम्मान गरेका थिए ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies