काठमाडौंः नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक शुरु भएको छ ।
शनिबार दिउँसो ४ बजेबाट शुरु भएको बैठकमा मन्त्रिपरिषद् विस्तार लगायतका विषयमा छलफल हुने नेताहरुले बताएका छन् ।
सत्ता समीकरणमा फेरबदल आएसँगै नेपाली कांग्रेससहित सत्ता गठबन्धनमा रहेका दललाई सरकारमा सहभागी गराउनुअघि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीमा छलफल गरेका हुन् ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies