काठमाडौं : महिला म्युजिक भिडियो निर्देशनमा एकछत्र राज गर्न सफल बबिता श्रेष्ठ निर्देशित पछिल्लो म्युजिक भिडियो ‘राजै’ सार्वजनिक भएको छ । नेहार बुढाथोकीको शब्द, रेजिना रिमाल र नेहार बुढाथोकीको स्वर समेटिएको ‘राजै’का निर्माता राजेन्द्र पुरी हुन् ।
मायाप्रेममा आधारित भिडियोमा सागर लम्साल ‘बले’, ललना चिमरिया, राजकुमार शाह, आर्यन पुडासैनी, दिपेश श्रेष्ठ आदिको अभिनय रहेको छ । भिडियो उत्सव दाहालले खिचेका हुन् ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2023 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies