काठमाडौं : भदौ महिनामा धेरै कामदार पठाउने कम्पनीको शीर्ष स्थानमा निल कमल ह्युमन रिसोर्स प्रा.लि. रहेको छ । निल कमलले ३ सय ७७ महिलासहित ६ सय १० जनालाई वैदेशिक रोजगारमा पठाएको छ । साउनमा उक्त कम्पनीले ६ सय १६ महिलासहित ७ सय ६२ जना वैदेशिक रोजगारमा पठाएको थियो ।
भदौमामा सय कामदार पठाउने म्यानपावर
निल कमल ह्युमन रिसोर्स प्रा.लि.– ६१०
एसपीएम ओभरसिज प्रा.लि.– ४१३
एयर किंग्स प्लेसमेन्ट प्रा.लि.– ३९१
एसओस म्यानपावर सर्भिसेज प्रा.लि.– ३७२
साउण्डलाइन्स रिक्रुटमेन्ट प्रा.लि.– ३५२
दि रिभर ओभरसिज प्रा.लि.– ३१२
इन्टरनेशनल म्यानपावर रिक्रुटमेन्ट प्रा.लि.– ३०२
कंगारू ह्युमन रिसोर्स प्रा.लि.– २८६
अञ्जली ओभरसिज सर्भिस प्रा.लि.– २७६
इम्पावर ह्युमन रिसोर्स म्यानेजमेन्ट प्रा.लि.– २३७
प्याराडाइज इन्टरनेशनल प्रा.लि.– २३१
लिंक इन्टरनेशनल प्लेसमेन्ट सर्भिस प्रा.लि.– २३०
एमबि ह्युमन रिसोर्स प्रा.लि.– २१०
नाइस रिक्रुटमेन्ट एजेन्सी प्रा.लि.– २०९
अलजराफा ह्युमन रिसोर्स कन्सल्ट्यान्ट प्रा.लि.– २०९
स्टारिस एचआर सर्भिस प्रा.लि.– २०३
स्यारोन म्यानपावर सर्भिस प्रा.लि.– १९१
सान नेपाल प्रा.लि.– १८९
सपोर्ट ह्युमन रिसोर्स प्रा.लि.– १८८
लक्की एचआर सोलुसन प्रा.लि.– १८७
बेष्ट ह्युमन रिसोर्स प्रा.लि.– १८५
कन्काई रिक्रुटमेन्ट सप्लायर्स प्रा.लि.– १८३
फ्रन्टलाइन रिक्रुटमेन्ट प्रा.लि.– १८२
अल कौसर ह्युमन रिसोर्स प्रा.लि.– १७८
ब्रदर्स इन्टरनेशनल प्रा.लि.– १७७
बज्र ह्युमन रिसोर्स प्रा.लि.– १७४
जस्मीन इन्टरनेशनल प्रा.लि.– १७२
मेमोरियल ओभरसिज सर्भिस प्रा.लि.– १६४
ग्रेस ओभरसिज प्रा.लि.– १५६
अक्सफोर्ड इन्टरनेशनल प्रा.लि.– १५५
डि के रिभर प्रा.लि.– १५४
चन्द्र कामना म्यानपावर प्रा.लि.– १५२
कतार इन्टरनेशनल म्यानपावर प्रा.लि.– १५२
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2023 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies