कुलेन्द्र शाही/मध्यान्ह
सुर्खेत : नेकपा एमाले कर्णाली प्रदेशको प्रथम अधिवेशन शुरु भएको छ । अधिवेशन वीरेन्द्रनगरको सिटी हलमा शुरु भएको हो । दिउँसो १ बजेदेखि शुरु हुने भनिएको अधिवेशनको उद्घाटन भने केही ढिलो गरी भएको छ । अधिवेशनको उद्घाटन एमाले अध्यक्ष केपी शर्मा ओलीले दिउँसो तीन बजे गरे । ओली आउन ढिलो भएपछि अधिवेशन शुरु हुन केही ढिलाइ भएको हो ।
हेर्नुहोस् तस्बिरहरु :
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2023 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies