काठमाडौं : चेरी अटोमोबाइल कम्पनी लिमिटेडको ब्रान्ड ओमोडाले ‘ओमोडा क्रस फ्रम फ्युचर, क्रस फर फ्युचर’ सार्वजनिक गरेको छ । ‘ओमोडा, क्रस फ्रम फ्युचर, क्रस फर फ्युचर’ अर्थात् ‘भविष्यबाट भविष्यका लागि क्रसओभर गाडी’ दाबी गर्दै ब्रान्डले उच्च गुणस्तरका कार उत्पादन गरिरहेको जनाएको छ ।
ब्रान्डले अत्याधुनिक प्रविधिको प्रयोगसहित नयाँ डिजाइनका गाडी बनाइरहेको छ । ओमोडाले विश्वव्यापी रूपमा युवा पुस्ताको जीवनलाई राम्ररी बुझ्न उनीहरूसँग संलग्न हुँदै आइरहेको छ । ओमोडाले ओको अर्थ अक्सिजन र मोडाको अर्थ मोडर्न अर्थात् आधुनिकबाट आएको बताएको छ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2023 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies