(वैशाख ११ गते, मंगलबार)
मेष : स्वास्थ्य राम्रो रहनेछ । घरेलू कार्यहरूमा रोकावट आउनेछ ।
वृष : पुरानो कार्य बन्ने योग छ । स्वास्थ्य लाभ हुनेछ ।
मिथुन : राजकीय कार्यमा वृद्धि हुनेछ । स्वास्थ्य राम्रो रहनेछ ।
कर्कट : सम्मानमा वृद्धि हुनेछ । सन्तुलित आहार लिन राम्रो हुनेछ ।
सिंह : व्यवसायबाट सफलता एवम् प्रसन्नता प्राप्त हुनेछ ।
कन्या : विस्तारै कार्य गर्नुहोला । वाणी संयम जरुरी छ ।
तुला : अनावश्यक जिम्मेवारी लिनु हुँदैन । राजनैतिक कार्य सफल हुनेछ ।
वृश्चिक : सामाजिक प्रभावमा वृद्धि हुनेछ । अहंकारले गर्दा परेशानी हुनेछ ।
धनु : सबै कार्यमा सावधानी राख्नु पर्छ । पदोन्नतिको योग छ ।
मकर : सामाजिक कार्य र यशमा वृद्धि हुने योग छ ।
कुम्भ : प्रभाव बढ्नेछ । दाजु भाईको राम्रो सहयोग प्राप्त हुनेछ ।
मीन : राजनैतिक लाभ प्राप्त हुनेछ । जनसम्पर्क बढ्ने योग छ ।
आचार्य श्री स्वामी ध्रुव
माइन्ड मैनेजमेन्ट गुरू
इन्टरनेशनल एस्टोलोजिकल फोरम
सानेपा, काठमाडौं, नेपाल
फोन : ९८४१५९२५५२, इमेल : dhruvswamig@gmail.com
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies