(वैशाख १७ गते, सोमबार)
मेष : स्वास्थ्य राम्रो रहनेछ । अचल सम्पत्तिमा वृद्धिको योग छ ।
वृष : आजको दिन धेरै शुभ छ । स्वास्थ्य राम्रो रहनेछ ।
मिथुन : मनोरञ्जनमा वृद्धि हुनेछ । सन्तुलित भोजन गर्नु राम्रो हुनेछ ।
कर्कट : सामाजिक जीवन सुखी रहनेछ । अनावश्यक कार्यमा ध्यान लगाउन हुँदैन ।
सिंह : आर्थिक कार्यहरूमा अनुकूल प्रगति हुनेछ । व्यस्तता रहने योग छ ।
कन्या : सबै कार्यहरूमा धैर्य राख्नुपर्छ । वाणी सन्तुलित राख्नुहोला ।
तुला : पदोन्नतिको योग छ । दाजु–भाइको राम्रो सहयोग प्राप्त हुनेछ ।
वृश्चिक : अनावश्यक विवाद हुने योग छ । सामाजिक कार्यमा वृद्धि हुनेछ ।
धनु : सबै कार्यमा सावधानी र धैर्य राख्नु पर्छ । सफलता मिल्ने योग छ ।
मकर : हतारमा कुनै निर्णय नलिनु होला । स्वास्थ्य सामान्य रहने योग छ ।
कुम्भ : व्यापारिक कार्यमा लाभ मिल्नेछ । आहार ध्यान दिनुहोला ।
मीन : नयाँ कार्य बन्ने योग छ । सम्बन्धहरुमा दूरी बढ्नेछ ।
आचार्य श्री स्वामी ध्रुव
माइन्ड मैनेजमेन्ट गुरू
इन्टरनेशनल एस्टोलोजिकल फोरम
सानेपा, काठमाडौं, नेपाल
फोन : ९८४१५९२५५२, इमेल : dhruvswamig@gmail.com
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies