(वैशाख २५ गते, मंगलबार)
मेष : आकस्मिक धन लाभ हुनेछ । स्वास्थ्य राम्रो रहनेछ ।
वृष : शैक्षिक कार्यमा प्रगति हुनेछ । आम्दानी बढ्ने योग छ ।
मिथुन : सम्बन्धमा दूरी बढ्नेछ । स्वास्थ्यप्रति सावधानी राख्नुहोला ।
कर्कट : नयाँ काम बन्ने योग छ । पदोन्नतिको योग छ ।
सिंह : आकस्मिक धनलाभको योग छ । प्रियजनसँग भेट हुनेछ ।
कन्या : पारिवारिक कार्य सफल हुनेछ । रुकावटले गर्दा मन दुःखी रहनेछ ।
तुला : अलि रोकावटपछि कार्य सफल हुनेछ । समस्या समाधान हुने योग छ ।
वृश्चिक : विरोधीहरू सक्रिय रहनेछन् । व्यापारमा राम्रो आम्दानी हुनेछ ।
धनु : आफन्तको कारण मन दुःखी हुनेछ । समयको सदुपयोग गर्नु होला ।
मकर : आजको दिन धेरै नै कल्याणकारी र शुभ छ । यद्यपि, वाणी संयम जरुरी छ ।
कुम्भ : लामो यात्राको योग छ । नयाँ काम बन्ने देखिन्छ ।
मीन : नयाँ कार्यमा सावधानी अपनाउनुहोला । यश बढ्ने योग छ ।
आचार्य श्री स्वामी ध्रुव
माइन्ड मैनेजमेन्ट गुरू
इन्टरनेशनल एस्टोलोजिकल फोरम
सानेपा, काठमाडौं, नेपाल
फोन : ९८४१५९२५५२, इमेल : dhruvswamig@gmail.com
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies