(वैशाख १३ गते, बिहीबार)
मेष : अर्कामाथि भरोसा नगर्नुहोला । सापट दिनु हुँदैन ।
वृष : आध्यात्मिक यात्रा हुने योग छ । वाहन सावधानी राख्नुहोला ।
मिथुन : स्वास्थ्य राम्रो रहनेछ । विदेश यात्राको योग छ ।
कर्कट : सन्तान सुख मिल्नेछ । सुखी एवम् प्रतिष्ठामा वृद्धि हुने योग छ ।
सिंह : यात्रा हुने योग छ । अध्यापनमा रुचि बढ्नेछ ।
कन्या : स्वास्थ्य राम्रो रहनेछ । खर्चमाथि नियन्त्रण राख्नु जरुरी छ ।
तुला : कृषिजन्य कार्यमा लाभ मिल्नेछ । घरेलू कार्यमा अनावश्यक खर्चको योग छ ।
वृश्चिक : राजनैतिक कार्य सफल हुनेछ । अर्कामाथि विश्वास गर्ने समय छैन ।
धनु : पुरानो मित्रहरूसित भेटघाटको योग छ । वाहन सावधानी जरुरी छ ।
मकर : राजनैतिक सहयोग प्राप्त हुनेछ । विस्तारै प्रगति हुने योग छ ।
कुम्भ : पारिवारिक कार्य सफल हुनेछ । मनोबल उच्च रहनेछ ।
मीन : रोकावटहरू समाप्त हुनेछन् । भौतिक साधन उपलब्ध भइरहनेछ ।
आचार्य श्री स्वामी ध्रुव
माइन्ड मैनेजमेन्ट गुरू
इन्टरनेशनल एस्टोलोजिकल फोरम
सानेपा, काठमाडौं, नेपाल
फोन : ९८४१५९२५५२, इमेल : dhruvswamig@gmail.com
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies