(वैशाख ८ गते, शनिबार)
मेष : काम धेरै बाँकी रहनेछ । स्वास्थ्य खराब हुने योग छ ।
वृष : खर्चमाथि नियन्त्रण राख्नु होला । घरमा विवाद गर्नु हुँदैन ।
मिथुन : कार्य सफल हुनेछ । पेटसम्बन्धी समस्याको योग छ ।
कर्कट : प्रतिष्ठामा वृद्धि हुनेछ । धार्मिक कार्यमा सहभागिता बढ्नेछ ।
सिंह : दिदी बहिनीहरुको सहयोग प्राप्त हुनेछ । पराक्रममा वृद्धिको योग छ ।
कन्या : मनोबल उच्च रहनेछ । विद्यार्थीहरुको लागि शुभ समय छ ।
तुला : अनावश्यक जिम्मेवारी लिनु हँुदैन । धैर्य राख्नुहोला ।
वृश्चिक : व्यापारमा प्रगति हुनेछ । अनावश्यक दिखावा गर्नु हुँदैन ।
धनु : सरकारी कार्य पूर्ण हुनेछ । तनाव लिनु हुँदैन ।
मकर : सोच विचार गरेर खर्च गर्नु होला । नयाँ साथी बन्ने योग छ ।
कुम्भ : पारिवारिक जीवन सुखी रहनेछ । सबै कार्यमा प्रगति हुनेछ ।
मीन : कर्मचारीहरुमाथि नजर राख्नुपर्छ । लापरबाही गर्नु हुँदैन ।
आचार्य श्री स्वामी ध्रुव
माइन्ड मैनेजमेन्ट गुरू
इन्टरनेशनल एस्टोलोजिकल फोरम
सानेपा, काठमाडौं, नेपाल
फोन : ९८४१५९२५५२, इमेल : dhruvswamig@gmail.com
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies