(वैशाख १६ गते, आइतबार)
मेष : शुभ कार्य सम्पन्न हुनेछ । राजनैतिक सहयोग प्राप्त हुनेछ ।
वृष : मित्रहरूसँग भेटघाटको योग छ । मनोबल उच्च रहनेछ ।
मिथुन : अचल सम्पत्तिमा वृद्धिको योग छ । लापरवाही गर्न हुँदैन ।
कर्कट : नयाँ सम्पर्क हुनेछ । पराक्रममा वृद्धिको योग छ ।
सिंह : विरोधी सक्रिय रहनेछन् । दैनिक आयमा वृद्धि हुनेछ ।
कन्या : कुनै पनि कार्यमा हतार नगर्नु होला । वाहन सावधानी राख्नुहोला ।
तुला : राजनीतिक कार्यमा रुकावट आउनेछ । नयाँ सम्बन्ध बन्ने योग छ ।
वृश्चिक : पारिवारिक जीवन सुखी रहनेछ । कृषिजन्य कार्यमा लाभ प्राप्त हुनेछ ।
धनु : सभा समारोहमा सहभागी हुनुपर्नेछ । स्वास्थ्य राम्रो रहनेछ योग छ ।
मकर : तनाव बढ्नेछ । सामाजिक कार्यहरूमा वृद्धि हुनेछ ।
कुम्भ : भाइ–बहिनीको सहयोग प्राप्त हुनेछ । पदोन्नति हुने योग छ ।
मीन : स्वास्थ्य राम्रो रहनेछ । मुद्दा मामिलामा सफलता मिल्नेछ ।
आचार्य श्री स्वामी ध्रुव
माइन्ड मैनेजमेन्ट गुरू
इन्टरनेशनल एस्टोलोजिकल फोरम
सानेपा, काठमाडौं, नेपाल
फोन : ९८४१५९२५५२, इमेल : dhruvswamig@gmail.com
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies