(वैशाख १८ गते, मंगलबार)
मेष : यात्रा सफल रहनेछ । कार्यहरूमा सफलता प्राप्त हुनेछ ।
वृष : वाहन सावधानी राख्नुहोला । धैर्य राख्नु पर्छ ।
मिथुन : शान्तिमा वृद्धि हुने योग छ । आर्थिक लाभ प्राप्त हुनेछ ।
कर्कट : सफलता प्राप्त हुनेछ । विरोधी कमजोर हुनेछन् ।
सिंह : कुनै पनि कार्यमा हतार नगर्नु होला । नयाँ काम बन्नेछ ।
कन्या : दैनिक कार्य सफल हुनेछ । सबै कार्यमा सावधानी राख्नुपर्छ ।
तुला : पारिवारिक जीवन सुखी रहनेछ । विरोधी कमजोर हुनेछन् ।
वृश्चिक : महत्वपूर्ण भेटघाट सफल हुनेछ । स्वास्थ्य राम्रो रहनेछ ।
धनु : आर्थिक कार्यहरूमा अनुकूल प्रगति हुनेछ । आहारमा ध्यान दिनुुहोला ।
मकर : रोकावटले गर्दा अशान्ति रहनेछ । विस्तारै प्रगति हुने योग छ ।
कुम्भ : अनावश्यक विवादको योग छ । सबै कार्यमा धैर्य राख्नु पर्छ ।
मीन : शैक्षिक कार्यमा प्रगति हुनेछ । सम्बन्धहरूमा सुधार आउनेछ ।
आचार्य श्री स्वामी ध्रुव
माइन्ड मैनेजमेन्ट गुरू
इन्टरनेशनल एस्टोलोजिकल फोरम
सानेपा, काठमाडौं, नेपाल
फोन : ९८४१५९२५५२, इमेल : dhruvswamig@gmail.com
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies