काठमाडौं : नेपाल सरकारले पूर्वप्रधानमन्त्री र पूर्वगृहमन्त्रीसहित पाँच जना भिआइपीको (राहदानी) पासपोर्ट रोक्का गरेको छ । गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनबाट सत्ता च्युत भएका एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र उनको मन्त्रिपरिषद्का गृहमन्त्री रमेश ...