(वैशाख २१ गते, शुक्रबार)
मेष : सामान्य रोकावटले अशान्ति दिनेछ । धनलाभमा कमी आउनेछ ।
वृष : अनावश्यक जिम्मेवारी लिनु हुँदैन । सम्मानमा वृद्धि हुने योग छ ।
मिथुन : वाहन सावधानी राख्नुहोला । मुकद्मा सम्बन्धी समस्याको योग छ ।
कर्कट : आत्मविश्वास बढदै जानेछ । जग्गा सम्बन्धी कार्यमा लाभ मिल्नेछ ।
सिंह : आयको नौलो स्रोत बन्नेछ । स्वास्थ्य राम्रो रहनेछ ।
कन्या : शिक्षामा सुधार आउनेछ । सन्तानको कार्यमा सफलता मिल्नेछ ।
तुला : आकस्मिक धनलाभको योग छ । शत्रु कमजोर हुनेछन् ।
वृश्चिक : साथीभाई बीच सम्बन्ध राम्रो भइरहनेछ । आत्मबल बढ्दै जानेछ ।
धनु : जोखिम भएको कार्यमा धन लगाउन हुँदैन । स्थान परिवर्तन हुने योग छ ।
मकर : खर्च माथि नियन्त्रण राख्नुहोला । अचल सम्पत्तिमा वृद्धिको योग छ ।
कुम्भ : अनिर्णयको स्थिति रहनेछ । धैर्य राखेर कार्य गर्नु होला ।
मीन : सबै कार्यमा सावधानी आवश्यक छ । धैर्य राख्नुपर्छ ।
आचार्य श्री स्वामी ध्रुव
माइन्ड मैनेजमेन्ट गुरू
इन्टरनेशनल एस्टोलोजिकल फोरम
सानेपा, काठमाडौं, नेपाल
फोन : ९८४१५९२५५२, इमेल : dhruvswamig@gmail.com
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies