(वैशाख २३ गते, आइतबार)
मेष : वाणी संयम राख्नुहोला । आध्यात्मिक यात्राको योग छ ।
वृष : शत्रु परास्त हुनेछन् । शिक्षामा लाभको योग छ ।
मिथुन : पारिवारिक र सामाजिक जीवन सुखी एवम् प्रभावशाली रहनेछ ।
कर्कट : कार्य सफल हुनेछ । जोखिम लिनु हुँदैन ।
सिंह : पुरानो कार्यहरूको रोकावट समाप्त हुनेछ । शत्रु कमजोर हुनेछन् ।
कन्या : पारिवारिक भेटघाट तथा विदेश यात्राको योग छ ।
तुला : सबै कार्यहरूमा धैर्यता राख्नुहोला । प्रभावमा वृद्धि हुनेछ ।
वृश्चिक : शत्रु कमजोर हुनेछन् । दैनिक जीवन सुखी रहनेछ ।
धनु : नयाँ काम सफल हुनेछ । चिन्ता गर्नु हुँदैन ।
मकर : आर्थिक कार्यमा अनुकूल प्रगति हुनेछ । स्वास्थ्य राम्रो रहनेछ ।
कुम्भ : आहारमा ध्यान दिनुपर्ला । पारिवारिक सदस्यमा वृद्धि हुने योग छ ।
मीन : पुरानो कार्य सफल हुनेछ । राजनैतिक सहयोग प्राप्त हुनेछ ।
आचार्य श्री स्वामी ध्रुव
माइन्ड मैनेजमेन्ट गुरू
इन्टरनेशनल एस्टोलोजिकल फोरम
सानेपा, काठमाडौं, नेपाल
फोन : ९८४१५९२५५२, इमेल : dhruvswamig@gmail.com
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies