(वैशाख २७ गते, बिहीबार)
मेष : वाणी संयम राख्न जरुरी छ । पुरानो कार्यहरूको रोकावट समाप्त हुनेछ ।
वृष : धेरै भरोसा गर्नु हुँदैन । राजनैतिक क्षेत्रमा सफलता मिल्नेछ ।
मिथुन : आध्यात्मिक रुचिमा वृद्धि हुनेछ । शान्ति बनिरहनेछ ।
कर्कट : उधारो धन दिनु हुँदैन । धैर्य राख्नुहोला ।
सिंह : आर्थिक कार्यमा अनुकूल प्रगति हुनेछ । सन्तान सुख प्राप्त हुनेछ ।
कन्या : खर्चमाथि नियन्त्रण राख्नुहोला । धार्मिक कार्यमा सहभागिता बढ्नेछ ।
तुला : सुख सुविधामा वृद्धि हुनेछ । नयाँ सम्पर्क बन्ने योग छ ।
वृश्चिक : बाहन सावधानी जरुरी छ । राजनीतिक कार्य सफल हुनेछ ।
धनु : नयाँ काम बन्ने योग छ । बाहरी सम्बन्ध राम्रो रहनेछ ।
मकर : प्रयास सफल हुनेछ । धन आर्जन हुने योग छ ।
कुम्भ : स्वास्थ्य गडबड हुने योग छ । चिन्तामा वृद्धि हुनेछ ।
मीन : शिक्षासम्बन्धी कार्यमा रोकावट आउनेछ । अनावश्यक खर्चको योग छ ।
आचार्य श्री स्वामी ध्रुव
माइन्ड मैनेजमेन्ट गुरू
इन्टरनेशनल एस्टोलोजिकल फोरम
सानेपा, काठमाडौं, नेपाल
फोन : ९८४१५९२५५२, इमेल : dhruvswamig@gmail.com
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies