(वैशाख २८ गते, शुक्रबार)
मेष : शुभ कार्य सम्पन्न हुनेछ । भवन निर्माण कार्यमा खर्च हुनेछ ।
वृष : व्यापारिक कार्यहरूमा राम्रो लाभ हुनेछ । स्वास्थ्य राम्रो रहनेछ ।
मिथुन : विरोधी सक्रिय रहनेछन् । असफल हुने योग छ ।
कर्कट : महत्वपूर्ण भेटघाट हुने योग छ । यश बढ्नेछ ।
सिंह : अनावश्यक जिम्मेवारी लिनु हँुदैन । व्यापारिक कार्यहरूमा राम्रो लाभ हुनेछ ।
कन्या : सम्बन्धहरूमा विवाद हुने योग छ । जग्गाको कार्यमा सफलता मिल्नेछ ।
तुला : सन्तुलित आहार लिनुपर्छ । मनोबल उच्च रहनेछ ।
वृश्चिक : प्रसिद्धिमा वृद्धि हुनेछ । अनावश्यक इच्छामाथि नियन्त्रण राख्नुहोला ।
धनु : पारिवारिक सहयोगमा वृद्धि हुनेछ । शान्तिमा वृद्धि हुने योग छ ।
मकर : धार्मिक कार्यमा रुचि बढ्नेछ । व्यर्थको यात्रा र परेशानी हुनेछ ।
कुम्भ : सन्तुलित आहार लिनु राम्रो हुनेछ । भाग्यमा वृद्धि हुनेछ ।
मीन : बाहिरी सहयोगमा कमी आउनेछ । कुनै पनि कार्यमा हतार नगर्नुहोला ।
आचार्य श्री स्वामी ध्रुव
माइन्ड मैनेजमेन्ट गुरू
इन्टरनेशनल एस्टोलोजिकल फोरम
सानेपा, काठमाडौं, नेपाल
फोन : ९८४१५९२५५२, इमेल : dhruvswamig@gmail.com
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies