काठमाडौं : वैदेशिक रोजगार व्यवसायी बिष्णु न्यैपानेलाई पितृशेक परेर्को छ । राजधानीको गोशालास्थित अर्थ भिजन म्यानपावर सर्भिस प्रा.लि.का संचालक न्यौपानेका पिता नेत्रप्रसाद न्यौपानेको ८० वर्षको उमेरमा हिजो राति निधन भएको हो ।
स्व. न्यौपानेका श्रीमती, दुई छेरी र पाँच छोरा छन् । स्व न्यौपानेको आज बिहीबार बिहान १० बजे पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिने पारिवारिक श्रोतले जानकारी दिएको छ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies