काठमाडौं : सिंहदरबारस्थित राष्ट्रिय योजना आयोगको परिसरभित्र एक कर्मचारी मृत अवस्थामा फेला परेका छन् । सुब्बा बच्चु केसी कार्यालयमा लडिरहेको अवस्थामा भेटिएका हुन् । उनले विष सेवन गरेर आत्महत्या गरेको आशंका छ ।
आत्महत्याको विषयमा थप अनुसन्धान भइरहेको महानगरीय प्रहरी परिसर काठमाडौंका डिएसपी होविन्द्र बोगटीले बताए ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies