काठमाडौं : जापानकी विदेशमन्त्री योको खामिखावा योको काठमाडौं आइपुगेकी छन् । एक दिने भ्रमणको क्रममा उनी काठमाडौं आएकी हुन् ।
श्रीलंकाको दुई दिने भ्रमण सकेर काठमाडौं आएकी उनी केहीबेरअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल ओर्लिएकी हुन् । विमानस्थलमा उनलाई परराष्ट्र मन्त्रालयका अधिकारीहरुले स्वागत गरेका थिए ।
उनले आजै राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' र समकक्षी नारायणकाजी श्रेष्ठसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies