इटहरी : जनप्रतिनिधिको आपसी द्वन्द्व, भागबन्डामा विवाद र आन्तरिक किचलोका कारण कोशी प्रदेशका दुई उपमहानगरसहित १६ वटा स्थानीय तह आर्थिक वर्ष २०८२/८३ का लागि बजेटविहीन बनेका छन् । कोशी प्रदेशका दुईवटै उपमहानगर धरान र इटहरी पनि बजेट नल्याउने सूचीमा परेका ...