काठमाडौंः बैंकहरुले गत आर्थिक वर्ष २०८१/८२ को चौथो त्रैमासिक वित्तीय विवरण धमाधम सार्वजनिक गरिरहेका छन् ।
अहिलेसम्म एभरेष्ट, नबिल, माछापुच्छ्रे बैंक, कृषि विकासलगायतका बैंकहरुले आफ्नो वित्तीय विवरण जारी गरिसकेका छन् । बैंकहरुको वित्तिय अवस्था हेर्दा धेरै जसो बैंकहरुको अवस्था राम्रो देखिएको ...