काठमाडौं : नेपाल बीमा प्राधिकरणका अध्यक्ष शरद ओझा निलम्बनमा परेका छन् ।
सोमबार बसेको मन्त्रिपरिषद् बैठकले उनको कार्यसम्पादनबारे छानबिन गर्न न्यायिक समिति गठन गरेसँगै ओझा स्वतः निलम्बनमा परेका हुन् ।
बैठकले पूर्वन्यायाधीश कृष्ण गिरीको नेतृत्वमा तीन सदस्यीय समिति गठन गरेको छ । समितिका ...