भदौ २३ र २४ मा भएको जेनजी विद्रोहले नेपाली राजनीतिक परिदृश्यमा ठुलो परिवर्तन ल्यायो । यो विद्रोहले सत्ता नै उल्ट्यायो र देशभर यसलाई ‘भ्रष्टाचारविरुद्धको विद्रोह’ भनेर चिनियो । तर यो साँच्चिकै भ्रष्टाचारविरुद्धको आन्दोलन थियो कि राजनीतिक असन्तोषको विस्फोट मात्रै भन्ने ...