–चन्द्रबहादुर बस्याल
नेपालमा श्रमिक भन्नासाथ धेरैको ध्यान वैदेशिक रोजगारीमा गएका युवातर्फ जान्छ, तर देशभित्रै पसिना बगाइरहेका श्रमिकहरूको कथा भने ओझेलमा पर्छ । गाउँदेखि सहरसम्म, निर्माणदेखि कृषि, यातायातदेखि सेवा क्षेत्रमा काम गरिरहेका लाखौं श्रमिकहरू छन्, जसको श्रमबाट देश चलेको छ, तर तिनै ...