–ईश्वर बुढाथोकी
राजनीति भनेको केवल सत्ता र शक्ति प्राप्तिको साधन मात्र होइन, यो जनसेवा, निष्ठा, आदर्श र उच्च मानवीय मूल्यहरूमा आधारित अभ्यास पनि हो भन्ने मान्यता विश्वभर फैलिएको छ । तर, नेपाली सन्दर्भमा राजनीतिमा नैतिकताको अवस्था निकै कमजोर र चिन्ताजनक देखिन्छ ...