काठमाडौं : अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा ३७ हजार बढी भ्रष्टाचारका उजुरी परेका छन् । त्यसमध्ये अनुसन्धान गरेर आयोगले विशेष अदालतमा लगेका मुद्दामध्ये नेताभन्दा कर्मचारी धरै आरोपित छन् ।
अख्तियारको ३५औं वार्षिक प्रतिवेदनमा उल्लेख भएअनुसार कुल उजुरी संख्या ३७ हजार २६ वटा ...