काठमाडौं : जेनजी अगुवाहरूले नेपालले अभ्यास गर्दै आएको शासन व्यवस्थामा केही महत्वपूर्ण सुधारको माग अघि सारेका छन् । भ्रष्टाचार नियन्त्रण र सुशासनका लागि गरिएको आन्दोलनबाट कांग्रेस–एमालेको शक्तिशाली सरकार ढालेको यो पुस्ताले मुख्यतः चारवटा सुधार चाहेको छ ।
ती सुधारका लागि पूर्वप्रधानन्यायाधीश ...