काठमाडौं : संसदको सबैभन्दा ठूलो र पुरानो लोकतान्त्रिक दल नेपाली कांग्रेस केन्द्रिय समितिको बैठकले गरेका धेरैजसो निर्णयहरू अमूर्त देखिएका छन् । गत १६ असारबाट २३ गतेसम्म चलेको बैठकमा १३ वटा एजेण्डा प्रस्तुत गरेको कांग्रेसले कार्यसूचीमा राखेका र नराखेका समेत गरी ...