काठमाडौं : केपी ओली नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिने जनता समाजवादी पार्टी (जसपा) नेपालको कार्यकारिणी समितिको बैठकले गरेको निर्णय अलपत्र परेको छ ।
७ र ८ असारमा बसेको जसपा नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठकले ओली नेतृत्वको सरकार पूर्णतः असफल भएको ...