काठमाडौं : २०७९ को स्थानीय, प्रादेशिक र संघीय निर्वाचनमा पार्टी र गठबन्धनका उम्मेदवारलाई असहयोग गरेको निष्कर्षसहित पार्टीका विभिन्न तहको जिम्मेवारीमा रहेका नेताहरूमाथि गरिएको अनुशासनको कारबाहीले नेपाली कांग्रेसमा तरंग उत्पन्न भएको छ ।
अनुशासन समितिका संयोजक आनन्दप्रसाद ढुंगानाले गरेको कारबाहीको निर्णयलाई ...